उदयपुरमा एक युवा मृत फेला

alt
  • माघ १५, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । मंगलबार बिहान १० बजेकाे समयमा जिल्लाकाे उदयपुरगढी गाउंपालिका वडा न.७ जाेगिटाेल कल्भट मुनि एक युवा मृत फेला फेरेकाे छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार मृतक साेही वडाकाे घलेडांडा निबासी ४३ बर्षिय नयन्द्र बहादुर घले मगर रहेका छन ।

घटना संकास्पद रहेकाे भन्दै मृतकाे अाफन्तल े हाल सम्म शब उठाउन दिएका छैनन । मृतककाे अाफन्तकाे माग बमाेजिम हाल तालिम प्राप्त कुकुरबाट  अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved