गाइघाटमा हायसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो

alt
  • मंसिर २२, २०८१
  • पूर्बेली दर्पण

 
उदयपुर । गाईघाट दिक्तेल सडक खण्ड अन्र्तगत त्रियुगा नगरपालिका वडा न. १० बोक्सेमा हायसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । ज्यान जानेमा त्रियुगा नगरपालिका वडा नम्बर ११ चप्पन बस्ने बर्ष ५५ को परणशेर रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करमगाछीबाट गाईघाट हुदै काठमाडौंतर्फ जाने क्रममा बा. प्र. ०.१००६ ख ५८७१ नम्बरको हायसले ठक्कर दिँदा राइ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएको उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियोे ।
अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ठक्कर दिने हायस गाडी र चालक थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved