नेकपा एसको चुनावी अभियान तिब्र सम्पर्क कार्यालय स्थापना

alt
  • कार्तिक ३०, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेकपा एकिकृत समाजवादी उदयपुरले चुनावी अभियानलाइ तिव्रता दिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार टुङ्गो लगाए संगै निर्वाचनको गतिबिधिलाइ तिव्रता दिइएको पाटी सचिव पशुपती चौधरीले बताउनुभयो ।


शक्रबार सम्पर्क कार्यालयको स्थापना गरेसंगै चुनावी अभियानलाइ समेत चिब्र रुपमा अगाडी बढाइएको उहाको भनाइ छ । सम्पर्क कार्यालय त्रियुगा नगरपालिका वडा न. १२ जनप्रेमी टोल रौदिदास मन्दिर नजिक स्थापना गरिएको छ ।


गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाको वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उत्त वडामा उपनिर्वाचन हुन लागेको हो ।


निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी बढेको छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved