इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा बिरामीहरुलाई फलफुल

alt
  • जेठ १३, २०८१
  • पूर्बेली दर्पण


पत्रकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल उदयपुरले बिरामीहरुलाई फलफुल बितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला अस्पताल उदयपुरमा रहेका करिब ४० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
सेन्टरका जिल्ला इन्चार्ज महेश्वर चाम्लीङ पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष सेनानी हरिकुमार राई लगायतको उपस्थितिमा फलफुल बितरण गरिएको हो । अस्पतालको समन्वयमा बिरामीहरुलाई फलफुल प्रदान गरिएको सेन्टरका जिल्ला अध्यक्ष शुपराज राईले जनाए । हरेको बर्ष सेनको स्मृतिलाई यसरीनै सामाजिक तथा नयाँ काम गर्दै मनाईने गरिएको अध्यक्ष राईले जनाए । कृष्ण सेन इच्छुकलाई पत्रकारिता गर्ने शिलशिलामा हत्या गरिएको थियो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved