धापखर्कमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

alt
  • माघ १३, २०८०
  • पूर्बेली दर्पण

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १४ साउनेस्थित धापखर्कमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
धापखर्क युवा क्लबको आयोजना, स्थानीय कालिकादेबी र जनकल्यान सामुदायिक बन उपभोक्ता समितिको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा स्थानीय र छिमेकी जिल्लाहरु खोटाङ लगायत अन्य जिल्लाका चर्चित आठ वटा टिमहरु सहभागि रहेको आयोजकले जनाएका छन् ।
 
उक्त प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एनफा)का महासचिव किरन राईले गरेका थिए । उद्घाटन कार्यक्रममा वडाअध्यक्ष हेमराज मगर, स्थानीय बन महासंघ अध्यक्ष बेदबहादुर राई, पत्रकार गजेन्द्र राई लगायत अन्य अथितिहरु उपस्थिति रहेका थिए ।

 

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved