बलात्कार आरोपमा उदयपुर गाइघाटका एक युवा पक्राउ

alt
  • माघ २८, २०७७
  • पूर्बेली दर्पण

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बलात्कारको आरोपमा एक युवालइ पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा न. ं११ असारी रोड बस्ने बर्ष २२ को साईमन राई रहेको प्रहरीले जनाएको छ ।


राइले फागुन २७ गते बिहान ४ बजेको समयमा चौदण्डीगढी नगरपालिका वडा न. ६ बस्ने बर्ष २० की युवतिलाइ बलात्कार गरेको जनाइएको छ ।


युवतीलाइ ललाई फकाई आफ्नै कोठमा लगी धाकधम्की दिई कुटपिट समेत गरी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved