सांसद थापा द्धरा “सुनौला अवाज” संयुक्त गजल संग्रह लोकार्पण

alt
  • आश्विन ३०, २०७७
  • पूर्बेली दर्पण

उदयपुर । प्रदेश सांसद अम्बिका थापा द्धरा उदयपुरका चार गजलकार द्धरा लिखित संयुक्त गजल संग्रह “सुनौला अवाज” लोकार्पण गर्नुभएको छ ।


चार सर्जक द्धरा आयोति कार्यक्रममा संमसद थापाले उक्त गजल संग्रह लोकर्पण गर्नुभएको हो । गजलकारहरु अनिल घिमिरे , शारद खड्का , रविन खड्का र कुमार ज्योती द्धरा लिखित “सुनौला अवाज” संयुक्त रुपमा निकालिएको गजल संग्रह हो ।


संगम सामुदायिक पुस्तकालय गाइघाटको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद थापा नेकपा १ न. प्रदेश कमिटि सदस्य बेद प्रसाद पोखरेल, गैर सरकारी संस्था महासंघका सल्लाहाकार श्रीजना दनुवार लगाएतले शुभकामना राख्नुभएको थियो ।


संगम सामुदायिक पुस्तकालयका अध्यक्ष तथा मानब अधिकारकर्मी भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले सुनौला आवाज गजल संग्रह सहयोग स्वारुप खरिद गरी पुस्तकालयलाइ हस्तान्तरण गर्नुभएको छ । यस्तै चारै जना सर्जकले पनी संयुक्त रुपमा गजल संग्रह पुस्कतकालयलाइ हस्तान्तरण गर्नुभको छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved