उदयपुरमा रुखबाट लडेर नगर प्रहरिको ज्यान गयो, आइतबार शोक बिदा

alt
  • वैशाख ६, २०८२
  • पूर्बेली दर्पण



उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।


ज्यान जानेमा ४८ बर्षिय राम कुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



घर नजिकै बेलडाँडा भन्ने ठाँउमा घाँस काट्न गएका मगर रुखबाट करिब ६ सय मिटर तल खसेका थिय । मगर त्रियुगा नगरपालिकामा नगर प्रहरिमा कार्यरत रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।



मगरको निधनमा आइतबार त्रियुगा नगरपालिकाले शोक बिदा दिएको छ । नगरपालिकाका अनुसार बिदाको दिन शौक्षिक संस्था तथा स्वास्थ्य सेवा भने बन्द नहुने जनाएको छ ।

सम्बन्धित समाचारहरु

पत्रकार विश्वराज ताम ...

गाईघाट । पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल ...

महिला सशक्तिकरण स्रो ...

महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका ...

५३ जना थारु र दनुवार ...

 महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटि ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved