उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मगरलाइ अध्यक्ष्मा सर्वसहमत चयन गरेको छ ।
मगरको अध्यक्षतामा जिल्ला कमिटी सर्व सहमत निर्वाचित भएको जन संगठन समन्वय संयन्त्र प्रमुख हेम खड्काले बताउनुभयो ।
प्रमुख खड्काका अनुसार उपाध्यक्षमा सुमन घतानी महिला उपाध्यक्षमा मुना आचार्य सचिवमा राजकुमार राई सह सचिवमा तारा देवि राई र कोषाध्यक्षमा जिवन दनुवार चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा किरण राउत , रविन चौधरी , रमा ढुङ्वाना , असिम ठकुरी , पुर्णिमा तामाङ , सनम चौधरी चयन हुनुभएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved