सिताराम कोइरालाको तेतृत्वमा २ दर्जन युवा अनेरास्ववियूमा प्रवेश

alt
  • फाल्गुन २४, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी निकट बिद्यार्थीको संगठन अनेरास्ववियू उदयपुरमा दुइ दर्जन बिद्यार्थी प्रबेश गरेका छन । 


बिद्यार्थीलाइ अनेरास्ववियू केन्द्रिय स्थायी कमिटि सदस्य सुरेश गुप्ता लगायतले अनेरास्ववियुमा स्वागत गरेका छन । 


सिताराम कोइरालाको नेतृत्वमा बिद्यार्थीहरु प्रबेश गरेको अनेरास्ववियू उदयपुरका अध्यक्ष भवन कट्वलले जानकारी दिनुभयो ।


प्रवेश गर्नेमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट अनिष ओझा, सुशिल कुमार बुढाथोकी, नवीन मगर, दिनेश दाहाल, कल्याण कार्की, रोयल बुढाथोकी, बिकास थापा, डेनिश मल्ल ठकुरी, संगम मण्डल, कृष्ण कार्की रहेका छन ।


यसैगरी बिकाश खड्का, बिक्रम कार्की, समिता अधिकारी, प्रजल राई, मनिका खड्का, मिलन बुढाथोकी, योगेश कार्की, निकल राई, प्रतिक्षा मगर, सर्मिला राई लगाएतका रहेका छन ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved