प्रगतिशील लेखक संघ उदयपुरको अध्यक्षमा ढुंगाना

alt
  • फाल्गुन १५, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुरको बुधबार सम्पन्न छैटाै जिल्ला सम्मेलनले श्याम ढुंगानालाइ अध्यक्षामा चयन गरेको छ ।


सम्मेलन केन्द्रिय उपाध्यक्ष नमुना शर्माको प्रमुख अतिथ्यता तथा कोशी प्रदेश अध्यक्ष एवम् केन्द्रिय सचिवालय सदस्य तिला लेकालीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हाे । 


ढुंगानाले २०३२ सालबाट कविता बिदामा कलम चलाउन थाल्नुभएको हाे । २०५० सालमा नेकपा एमालेकाे संगठित सदस्यता प्राप्त गर्नुभएका ढुंगानाले २०६५ बाट नेकपा एमालेको कार्यालय ब्याबस्थापकिय भुमिकामा रहेनुभएको थियाे ।


२०६३ सालमै प्रगतिशील लेखक संघको सदस्यता लिनुभएका ढुंगानाले तेस्रो जिल्ला सम्बेलनबाट प्रगतिशील लेखक संघको जिल्ला कमिटीकाे सदस्य पदमा रही काम गर्नुभएकाे थियाे । यस्तै स‌ँघकाे ४ र ५ अाै  सम्बेलन बाट सचिब हुँदै ६ औँ जिल्ला सम्बेलन बाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको  हाे ।


२०४७ साल देखी नेकपा एमालेकाे वडा कमिटी हुँदै नगर कमिटी,  क्षेत्रीय कमिटी र हाल एकीकृत समाजवादिको जिल्ला पदाधिकारी हुनुहुन्छ ।


कमिटिको उपाध्यक्षामा नारायण थापा, सचिवमा  फडिन्द्र बिश्वकर्मा, सहसचिव भिम घाँसे,  कोषाध्यक्षमा सिमा मास्के चयन हुनुभएको छ ।


यस्तै सदस्यहरुमा युवराज थापा, यादव पोखरेल, गिरिलाल परियार,  खिला घिमिरे, टङ्क आले , अङ्कुल थापा चयन हुनुभएको छ ।


यस्तै बाँकी सदस्य पछि समितिले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष ढुंगानाले बताउनुभयाे ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved