अनेरास्ववियूद्धरा बरुवा क्याम्पसमा निशुल्का खानेपानी सेवा

alt
  • फागुन १५, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेकपा एकिकृत समाजवादी निकट बिद्यार्थी सँगठन अनेरास्ववियू बरुवा क्याम्पस कमिटीले क्याम्पस परिसरमा खानेपानीको ब्यबस्थापन गरेको छ ।


क्याम्पस कमिटी सचिब रितु श्रेष्ठका अनुसार अनेरास्ववियूले विद्यार्थीको हक हितमा हुने सबै खाले कार्यक्रमहरु निरन्तर आयोजना गर्नेछ ।


यस्तै गुणस्तरीय शिक्षाको निम्ति अनेरास्ववियू बरुवा क्याम्पस कमिटी विद्यार्थी साथी बनेर काम गर्ने क्याम्प कमिटी अध्यक्ष प्रदीप बुढाथोकीले बताउनुभयाे ।


अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य सुरेश गुप्ताकाे प्रमुख अतिथ्यतामा क्याम्पस प्रमुख भिम खड्कालाइ खानेपानीकाे लागि अबश्येक सामाग्रि हस्तान्तरन गरीएकाे हाे ।


सम्बन्धित समाचारहरु

दुईजनाको शब फेला ...

चन्द्रकला ढकालउदयपुर । बुधबार बिहान उदयपुरको चौदण्डिगढी नगरपालिका वडा न. ४ मा एकै ठाउँमा दुइ जनाको श ...

त्रियुगा १६ भोर्लेमा ...

त्रियुगा  नगरपालिका–१६  स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि ...

सुनको सिक्री चोरी ग ...

चन्द्रकला ढकाल उदयपुर । उदयपुरमा सुनको सिक्री चोरी गरी भाग्दै गरेको अबस्थामा एक जना पक्राउ परेको छ ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved