गाइघाट । नेकपा एकिकृत समाजबादी निकट बिद्यार्थी सगठन अनेरास्ववियूको बरुवा क्याम्पसमा प्रारम्भिक कमिटी गठन भएको छ ।
अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य सुरेश गुप्ताको प्रमुख अतयतामा भएको कार्यक्रमले इन्चार्ज सन्दिप सोनि , अध्यक्ष प्रदीप बुढाथोकी , उपाध्यक्ष सशिता चौधरी उपाध्यक्ष सोहेल अखतर , सचिब रितु श्रेष्ठ चयन हुनुभएकाे छ ।
यस्तै सहसचिव कविरा खातुन र ज्योति साह कोषाध्यक्ष आरति साह लगायत ५१ सदस्य समिती चयन भएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved