युवा संघ त्रियुगा नगर कमिटिको अध्यक्षमा शुभ नारायण

alt
  • माघ २६, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । शनिबार भएको युवासंघ त्रियुगा नगरको भेलाले ठाकुर (बेनी) लाइ सर्वसहमत अध्यक्षमा चयन गरेको हो  ।


संघको उपाध्यक्षमा कल्याण कार्की, सचिवमा राम शंकर साह (मुन्ना) चयन हुनभएको छ । यसैगरी सदस्यहरुमा अमित राउत, हाफिज हुसेन, सुरेश राम, सन्दिप सहनी, सन्दिप सोनी, कंचन चौधरी, जित बहादुर दनुवार, अजय सहनी मलाई, बिवेक दर्जी, सतिष कुमार मन्डल र सावन चौधरी चयन हुनभएको छ ।

सम्बन्धित समाचारहरु

पत्रकार विश्वराज ताम ...

गाईघाट । पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल ...

महिला सशक्तिकरण स्रो ...

महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका ...

५३ जना थारु र दनुवार ...

 महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटि ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved