सञ्चारिका समुह उदयपुरको अध्यक्षमा गंगा राई

alt
  • माघ २६, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटि चयन गरेको हो । अध्यक्ष राई नेपाल पत्रकार महासंघ उदयपुरको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।


जसको उपाध्यक्षमा उर्मिला दनुवर, सचिवमा जयन्ती तामाङ, सहसचिवमा कविता राई, कोषाध्यक्षमा हिरा राई चयन हुनभएको छ । यस्तै सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ र तारा मगर चयन हुनुभएको छ । 


बांकी एक जना सदस्य भुगोल हेरेर जिल्ला कमिटिले पछी मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो । यस्तै सल्लाहाकारमा बन्दना दनुवार, रेबती पराजुलीे (रेनु) र सुमित्रा कोइराला चुनिनुभएको छ ।


कार्यक्रम नेपाल पत्रकार महासंघको कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेल, पत्रकार महासंघ उदयपुरका पुर्व अध्यक्ष इश्वर तामाङ, पत्रकार महासंघ उदयपुरका सल्लाहाकार भोटराज राई, प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved