प्रेस चौतारी उदयपुरको अध्यक्षमा अधिकारी

alt
  • माघ २३, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा उदयपुरको मंगलबार सम्पन्न ८ औं जिल्ला अबिधेशनले अध्यक्षमा अन्जनिकुमार अधिकारी सर्वसहमत चयन गरेको छ ।


कार्यसमितिको उपाध्यक्षमा द्वोय राजु मगर र रन्जु दनुवार चयन हुनुभएको छ । यसैगरी सचिवमा सन्तोष कुमार रौनियार, सहसचिवमा द्वोय सिंह राई र जयराम पुर्वाछाने मगर र कोषाध्यक्षमा हिरा राई सर्वसहमत चयन गरेको हो ।


यस्तै सदस्यहरुमा सुजता सुवेदी, लोकमान तामाङ, कुमोद बस्नेत, अरुन कोयु राई चयन हुनुभएको छ । अधिवेशनले चौतारीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू समेत चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा बन्दना दनुवार, कुशलबाबु बस्नेत, भरत खड्का र गणेश उप्रेती चयन हुनुभएको छ ।


यस्तै प्रदेश प्रतिनिधिहरूमा पुरुषोत्तम सापकोटा, करुणा कार्की, इश्वर तामाङ, ढकबहादुर राउत र दुर्गा एसके चयन हुनुभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved