उदयपुर । मंगलबार बिहान १० बजेकाे समयमा जिल्लाकाे उदयपुरगढी गाउंपालिका वडा न.७ जाेगिटाेल कल्भट मुनि एक युवा मृत फेला फेरेकाे छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार मृतक साेही वडाकाे घलेडांडा निबासी ४३ बर्षिय नयन्द्र बहादुर घले मगर रहेका छन ।
घटना संकास्पद रहेकाे भन्दै मृतकाे अाफन्तल े हाल सम्म शब उठाउन दिएका छैनन । मृतककाे अाफन्तकाे माग बमाेजिम हाल तालिम प्राप्त कुकुरबाट अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved