अन्तर विद्यालय वडा अध्यक्ष कपको उपाधी प्याराडाइज स्कुल गाइघाटलाइ

alt
  • पुस १०, २०८१
  • पूर्बेली दर्पण


उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिताको उपाधी प्याराडाइज स्कुल गाइघाटले हात पारेको छ ।


बुधबार गाइघाटको थरुहट रंगशालामा भएको फाइनल खेलमा बालमान्दिर मा.वि त्रियुगा नगरपालिका १० बोक्सेलाइ लाइ पछी पार्दै उपाधी हात पारेको हो । जित संगै प्याराडाइजले नगद रु ५० हजार हात पारेको छ भने उपबिजेता बालमन्दिर मा.वि बोक्सेले रु २५ हजारमा चित्त बुझाउनु परेको छ ।


प्रतियोगितामा त्रियुगा गरपालिका भरिका ११ वटा बिद्यालयको सहभागिता रहेको थियो जसमा श्री जनता मा.वि श्रीपुर, श्री जनता मा.वि. खैजनपुर, क्यानभास एकेडेमी गाइघाट, श्री जनता मा.वि. दमौटी, अन्नपुर्ण सेकेन्डरी स्कुल त्रियुगा नगरपालिका वडा न. ५ देउरी रहेका थिए ।


यसैगरी सगरमाथा मोडल स्कुल पुराना गाइघाट, उदयसी स्कुल जलजले, त्रियुगा नमुना मा.वि. गाइघाट, रौतारानी स्कुल खैजनपुर , प्याराडाइज स्कुल संगमटोल गाइघाट र बालमन्दिर स्कुल बोक्से रहेको आयोजक गाइघाट फुटबल क्लवले जनाएको छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved