त्रियुगा नगरपालिका १२ मा माओवादीका नबिन कुमार बान्तवा बिजयी

alt
  • मंसिर १७, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । त्रियुगा नगरपालिका वडा न. १२ मा  रिक्त रहेको वडाअध्यक्ष पदमा माओवादी केन्द्रका नबिन कुमार बान्तवा राई बिजयी भएका छ्न । राईले ९ सय २३ मत ल्याएर बिजयी भएका हुन । राईका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत ल्याएका छ्न । त्यसै गरि नेपाली काङ्ग्रेसका उमेदवार सन्जिब काफ्लेले ३ सय ५९ मत ल्याएका छ्न भने एकीकृत समाजबादीकी निर्मला चौधरीले ३ सय १२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका धुर्व पोख्रेलले २ सय २ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।


काङ्ग्रेसले उपनिर्वाचनमा यस अघिका स्व वडा अध्यक्ष चुडाराज काफ्लेका छोरा इन्जिनियर सन्जिब काफ्लेलाई उमेदवार बनाएको थियो । ३ हजार ८ सय ४७ मतदाता रहेको उक्त वडामा २ हजार ५ सय २७ मत खसेको थियो । नबिन यस अघि भएको निर्वाचनमा राई पराजित भएको थियो ।

सम्बन्धित समाचारहरु

दुईजनाको शब फेला ...

चन्द्रकला ढकालउदयपुर । बुधबार बिहान उदयपुरको चौदण्डिगढी नगरपालिका वडा न. ४ मा एकै ठाउँमा दुइ जनाको श ...

त्रियुगा १६ भोर्लेमा ...

त्रियुगा  नगरपालिका–१६  स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि ...

सुनको सिक्री चोरी ग ...

चन्द्रकला ढकाल उदयपुर । उदयपुरमा सुनको सिक्री चोरी गरी भाग्दै गरेको अबस्थामा एक जना पक्राउ परेको छ ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved