गाइघाट गौरुनमा मोटरसाइकल दुर्घटना एक युवाको ज्यान गयो

alt
  • मंसिर १७, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । आइतबार दिउँसो सवा तिन बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका  ९ गैरुनमाा मोटरसाइकल दुर्घटना  हदा एक युवकको ज्यान गएको छ ।
ज्यान जानेमा त्रियुगा  नगरपालिका वडा न. ५ का ३५ का ईन्द्रदेब चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौधरी स ८ प ६६९५ नम्बरको मोटरसाइकलमा गाइघाटबाट राजाबास तर्फ गइरहेका थिए ।
तीब्र गतिको उक्त मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved