चौदण्डिगढी नगरपालिकाले अबदेखी शिक्षकलाइ मासिक तलब खुवाउने

alt
  • मंसिर १२, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । उदयपुरको  चौदण्डिगढी नगरपालिकाले अबदेखी शिक्षकलाइ मासिक तलब खुवाउने भएको छ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको असोज ६ गतेको परिपत्रमा शिक्षकलाइ मासिक भत्ता मासिक रूपमा उपलब्ध गराउन गरेको परिपत्र अनुसार नगरपालिका भित्रका शिक्षकलाइ अबदेखी नियमित तलब खुवाउने भन्दै सोमबार सबै सामुदायिक बिद्यालयलाइ परिपत्र गरेको छ ।
संघीय तर्फको दोस्रो त्रैमासिक ” कार्तिक (पौष ” तलब भत्ता सबै बिध्यालयको खातामा पठाइएको शिक्षा , युबा तथा खेलकुद शाखा चौदण्डिले जनाएको छ ।

1732707406831

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved