रास्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरको उम्मेदवार टुङ्गो लाग्यो

alt
  • कार्तिक ३०, २०८१
  • पूर्बेली दर्पण


उदयपुर ।  रास्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरले रिक्त वडाअध्यक्ष पदको लागि उमेदवार टुंगो लगाएको छ ।


त्रियुगा १२ र बेलका नगरपालिका ९ को रिक्त वडा अध्यक्ष पदका लागी मंसिर १६ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार टुङ्गो लगाएको हो ।


गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाको वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उत्त वडामा उपनिर्वाचन हुन लागेको हो ।


त्रियुगा १२ मा ब्यापारी लालबाबु साह र बेलका ९ मा राप्रपाका पुराना कार्यकर्ता टिकाराम शर्मालाई निर्वाचनमा उमेदवार बनाउने निर्णय भएको राप्रपा उदयपुरका अध्यक्ष धुर्व रायमाझीले बताउनुभयो ।


उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ ।

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved