पूर्व प्रधानमन्त्री नेपालले आज उदयपुरको गाइघाटमा हुने सन्देश सभालाइ सम्बोधन गर्ने

alt
  • भदौ २८, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाइघाटको पिपलचौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्व पधानमन्त्री माधबकुमार नेपाल गाइघाट आइपुग्नु भएको छ । आज दिउसो ११ बजे हुने कार्यक्रमलाइ सम्बोधन गर्न अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल बिहिबार साझ गाईघाट आइपुग्नुभएको  नेकपा एकीकृत समाजबादी उदयपुरको पाटी सचिव पशुपती चौधरीले बताउनुभयो ।

अध्यक्ष नेपालको सन्देश सभामा सम्बोधन पछी कार्यकर्ता सङ भेटघाट र अन्तरकृयाको कार्यक्रम रहेको छ । एकिकृत समाजबादी उदयपुरको आयोजनामा हुने सन्देश सभामा पहिलो पटक अध्यक्ष नेपाल सम्बोधनको लागि उदयपुर आउनुभएको हो । यस्तै आज हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला कमिटि सचिवालय सदस्या यादव पोखरेलले बताउनुभयो । यतिखेर गाइघाट बजार एकिकृत समाजबादीको झण्डा सहितको प्रचार प्रसारको कार्यक्रमले झकिझकाउ बनाइएको छ ।


यसैगरी आज हुने कार्यक्रममा बिभिन्न राजनितिक दलमा आबद्ध करिव ३ सय जना  भन्दा धेरैले नेकपा एकिकृत समाजबादिमा प्रबेश गर्ने कार्यक्रम रहेको पाटीले जनाएको छ ।  अध्यक्ष नेपाल शुक्रबार नै बिराटनगर फर्किने कार्यक्रम रहेकोे जनाइएको छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved