अनेरास्वबियु (क्रान्तिकारी) उदयपुरमा नयाँ नेतृत्व

alt
  • भदौ २१, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति उदयपुरको नयाँ नेतृत्वमा सरोज कार्की चयन भएका छन् । बिहिबार सम्पन्न १० औँ जिल्ला सम्मेलनले कार्कीलाई सर्वसहमत अध्यक्ष पदमा चयन गरेका हुन् ।

सम्मेलनले उनको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष सिताराम राउतले बताए । राउतका अनुसार समितिको उपाध्यक्षमा सुस्मा गोसाई, सागर धमला र ज्ञानदिल थुलुङ राई चयन भएका छन् । सचिवमा सुमन खडका र सहसचिवमा संजिब राउत निरज सेन र नवराज बुढागोकी चयन भएका छन् ।

त्यसैगरी समितिको कोषाध्यक्षमा प्रमिला अधिकारी चयन भएका छन् । यसैगरि सदस्यहरुमा सोभा मगर, शरद आले मगर, प्रेम तामाङ, सुजन दाहाल, प्रनिशा मगर, भिम कार्की, यूकेस बस्नेत, मनिस श्रेष्ठ, देबराज खड्का बिपना पौडेल र रमेश खड्का चयन भएका छन् ।

यसैगरी सदस्यहरुमै गायत्री थापा, अचित विश्वकर्मा, रुजन खत्री, सफिरा राई संजोक राई, सन्जुकला राई, सन्तोष मग्राती, उदयनन्द पौडेल, सन्ध्या कार्की, नबिन मगर, दिपक परियार, खेमराज कार्की संजय गिरी, प्रेम तामाङ, बिनिसा कार्की, सिसम राई र उत्सव खतिवडा चयन भएका छन् ।

सम्बन्धित समाचारहरु

उदयपुरमा पुर्व श्रीम ...

उदयपुर । उदयपुरमा आफ्नो पुर्व श्रीमतीको घाँटी काटेर टाउको बोकि पुर्व श्रीमान प्रहरी चौकी पुगेको छ । ...

एमाले उदयपुरद्धरा जि ...

उदयपुर । नेकपा एमाले उदयपुरले गत असोज १० देखी १२ गते सम्म परेको अविरल बर्षाका कारण उदयपुरमा भएको क्ष ...

राजाबास फुटवलको उपाध ...

उदयपुर ग्रामिणभेगमा खेल प्रतिको वढ्दो आकर्षणलाई प्रोत्साहन दिने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved