प्रगतिशिल तथा पेशागत कानुन ब्यवसायि सगठन उदयपुरको अध्यक्षमा खडका

alt
  • भदौ १६, २०८१
  • पूर्बेली दर्पण

 

उदयपुर । प्रगतिशिल तथा पेशागत कानुन ब्यबसायी संगठन  ( PPLA ) उदयपुरको अध्यक्षामा हिमाल खड्का सर्बसम्मत चयन हुनुभएको छ ।

अधिबेशनबाट खड्काको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत निर्बाचित भएको जनाइएको छ । जसकाे उपाध्यक्ष कृष्ण बहादुर खत्री, सचिव सुरेन्द्र बस्नेत र सबिता पोखरेल, कोषाध्यक्ष गणेश सापकोटा चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरुमा बिदुर बहादुर राउत, कृष्ण कुमार रेग्मी , कुलदिप दाहाल, केदार कटवाल,  दुर्गाकृष्ण पोखरेल, देब बहादुर निर्वाचित हुनुभएकाे हाे ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved