उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

alt
  • जेठ १६, २०८१
  • पूर्बेली दर्पण

उदयपुर ।  बुधबार वर्षा संङ्गाै परेकाे चट्याङले उदयपुरमा एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा जिल्लाकाे त्रियुगा नगरपालिका वडा न. १४ का ५६ बर्षिय सर्वधन राई रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 

राइ घरमै रहेकाेबेला चट्याङ लाागेकाे र घटना स्थलमै उनकाे मृत्यु भएकाे वडा अध्यक्ष हिमराज मगरले बताउनुभयाे । उनकाे शव हाल पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकाे छ । 

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved