नेपाल रग्वी संघ उदयपुरको अध्यक्षमा मेघजुद्द मगर

alt
  • बैशाख ११, २०७८
  • पूर्बेली दर्पण

उदयपुर । रग्वी खेलको बिकासको लागी उदयपुरमा मेघजुद्द मगरको अध्यक्षमा नेपाल रग्वी संघ उदयपुर गठन गरीएको छ ।


यस्तै संघको उपाध्यक्षमा भरत घिमिरे सचिवमा सिमा श्रेष्ठ कोषाध्यक्षमा बिशाल राइ सदस्यहरुमा ज्ञान ब. खड्का, एलाइट ठकुरी , एलुन राइ , जानुका भुसाल, नारायण अधिकारी चयन हुनुभएको छ ।


जिल्ला खेलकुद बिकास समिती उदयपुरका कार्यालय प्रमुख प्रकाशमान राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओबादी केन्द्र उदयपुरका अध्यक्ष दिवस कट्वाल, रग्वी संघ प्रदेश १ संयोजक किरण गिरी युवा नेता देव गिरी लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved