म्याराडोनाको श्रदाञ्जली कार्यक्रम सहित गाइघाट र कटारी बिच मैत्रिपूर्ण खेल

alt
  • मंसिर १३, २०७७
  • पूर्बेली दर्पण

उदयपुर , जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा शनीबार उदयपुरमा विश्वकै प्रभावशाली खेलाडी तथा विश्व फुटवलका हस्ती डिएगो म्याराडोनाको श्रदाञ्जली स्वरुप त्रियुगा नगरपालिका गाइघाट र कटारी बिच मैत्रिपूर्ण खेल सम्पन्न भएको छ ।

थारुहट रंगशाला गाइघाटमा आयोजना गरीएको मैत्रिपूर्ण खेल संगै श्रदाञ्जली कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा एन्फाका प्रबत्ता किरन राइ सहितका फुटलबल प्रेमीको उपस्थिती रहेको थियो । खेलमा गाईघाटको तर्फबाट ५ गोल भएको थियो भने, कटारीको तर्फबाट ३ गोल भएको थियो ।

खेल ३५ बर्ष माथीका पूर्व खेलाडीहरु बिच भएको थियो । खेलको लागी जावलाखेल डिस्ट्रिलरीको सहयोग तथा त्रियुगा नगरपालिकाको बिशेष सहयोग रहेको आयोजक जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved