उदयपुर । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता त्रियुगा नगरपालिका वडा न. १४ साउनेका तिनैजना बालबालिकाको शव फेला परेको छ । आईतवारदेखि हराएका उनीहरुको शव मंगलबार ७ बर्षिय रिदम मगर , बुधबार ११ बर्षकी रेखा मगर र बर्ष ९ का लोकचन्द्र मगरको शब भ ...
उदयपुरका पत्रकार कौशल चेम्जोङलाई भर भुर्तेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाको ‘पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ ले यस वर्ष भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जुङलाई पुरस्कृत गरेको ...
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातिय तथा भौगोलिक विविधता भएको देश हो । नेपालमा १२५ भन्दा बढी आफ्नै छुट्टै पहिचान भएका जातजातिहरूको बसोबास रहेको छ । हामी अनेक थरीका भाषा बोल्छौं, धर्म मान्छौं र अनेक किसिमका चाडवर्प तथा जात्रा मनाउँछौं । ...
खोटाङजलश्रोत तथा सिंचाई डिभिजन कार्यालय दिक्तेलका प्रमुख घुस सहित पक्राउ परेका छन । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिदा लिदै कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाइ अख्तियार दुरुपयोग अनसन्धान आयोगकोे टोलीले रंगेहात कार्यालयबाटै पक्राउ गरेको जनाइ ...
उदयपुरगाइघाटको बरुवाखोलामा पौडी खेल्ने क्रममा मंगलबार डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा न. १३ का ३८ बर्षिय सन्तोष भुजेल रहेको प्रहरीले जनाएको छ ।उनी दिउँसो सवा २ बजेको समयमा खोलामा मृत फेला परेको जनाइएको छ । विसनपुर र ...
भावना थापा, कटारीउदयपुर उद्योग वाणिज्य संघको अभियान, मनकारी घरधनीहरुलाई सम्मान भन्ने नाराका साथ उदयपुर उद्योग बाणिज्य संघ कटारीले कटारीका तीन जना मनकारी घर धनीहरुलाई सम्मान गरेको छ ।कटारीमा लक डाउनको कारण घरभाडा तिर्न नसक्ने मजुदर परिवार तथा व्यवसायी ...
उदयपुरउदयपुरमा पानी संगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर त्रियुगा नगरपालिका वडा न.१३ असारीका ४५ बर्षिय कानुन चौधरीको ज्यान गएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिनभयो । पुरीका अनुसार चट्याङ् ...
लिम्चुङबुङ“लिम्चुङबुङ विकासको मुख्य आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नाराका साथ बुधबार सम्पन्न लिम्चुङबुङ गाउँपालिकाको सातौं गाउँसभाले आर्थिक वर्ष ०७७/७८ का लागि ३५ करोड ५९ लाख ५६ हजारको वजेट प्रस्तुत गरेको छ । सातौ गाउँसभालाई सम्ब ...
बेल्टारचौदण्डीगढी नगरपालिका बेल्टार उदयपुरको बुधबार सम्पन्न चौथो नगरसभाले आगामी आर्थीक वर्ष २०७७र७८ को लागी ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।उपमेयर रिताकुमारी चौधरीले प्रतुत गर्नुभएको निती तथा कार्यक्रम ...
बेलकाबेलका नगरपालिका उदयपुरको छैटौँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थीक वर्ष २०७७र७८ को लागी नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ । नगरसभामा कृषिमा आधुनिकिकरण, प्राबिधिक शिक्षा, स्वास्थ सरसफाइ, भुमी ब्यबस्थापन, जलस्रोत, सूचना प्रबिधि ...
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved