काठमाण्डौ । सन २०२२ को लागी डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । पmाराम बुधबार राती ९।४५ देखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । दुताबासले बिना शुल्क डीभीको फारम भर्न सकिने भएकाले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग ...
काठमाडौँ, कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनामन कारण नेपालसहित विश्वभर जम्मा ६ सय ...
भक्तपुर कुबेतबाट फर्किएका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी ...
झलनाथ खनाल/राससभजनी। कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ। बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ। सीमा क्षेत्रमा अस्थायी क्याम ...
अस्ट्रेलिया पनी यो महामारी बाट टाढा रहन सकेन । तर यहाँको सरकार ले नियमलाई प्रभावकरी रूपले लागु गर्ने निर्णय ले कोरोना नियंत्रण बाहिर जान दिएको छैन । यहां एउटा प्रांन्त अथावा राज्य बाट अर्को राज्यमा जान पूर्ण रुपले बन्द गरिएको छ ।मानिसहरु लाई २ ...
काठमाडौँ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) ले थप ३ जना नेपालीको ज्यान लिएको छ। कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका खोटाङको ऐसेलुखर्क गाउँपालिका १ पुख्र्यौली घर भई बेलायतको ननिटनमा रहँदै आएकी ३२ वर्षीय युवती सहित ३ ...
अमेरिका,धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन्। । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ ९मार्च २८० देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाए ...
उदयपुरउदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मारेको छ । मंगलबार मारिएको छापामा १२ जना भारतीय लुकेर बसेको अबस्थामा प्रहरीले फेला पारेको छ । स्थानीयले उनीहरु लकडाउन पछी आएको बताएपनी उनीहरुले भने चोरबाटो हुँदै लकडाउ ...
उदयपुर विश्वमा नोवेल कोरोना भाइरस ९कोभिड –१९० को सम्भावित संक्रमणलाई नियन्त्रण गर्न नेपाली सेनाले व्यारेक नै खाली गरेर २ सय बेडको क्वारेन्टाइनमा परिणत गरेको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिक ...
गाइघाट ,त्रियुगा नगरपालिकाका मेयर बलदेब चैधरीले त्रियुगा नगरपालिकाको १६ वटै वडाका कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिइरहेका बिद्यार्थीहरुलाइ मास्क बितरण गर्नुभएको छ । कोरोना भाईरसको त्रास र संक्रमणको सजकता अपनाउन भन्दै नगरपालिकाले कक्षा ८ ...
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved