उदयपुर । उदयपुरमा यही बैशाखा १२ गते देखी १८ गते सम्म बृहत प्रदेश औँद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको आयोजनामा स्थानीय औद्योगिक उत्पादन र रैथाने खानालाई मुख्य आकार्षण बनाएर महोत्सव हुन ...
उदयपुर उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४ वटा वडाका स्थानीयबासी व्यवसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफुल, धान, मकै उत्पादन गर्दै आएका वडानं २,५,६,७ र ८ ...
भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । यसैगरी, गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर ...
उदयपुर । आयआर्जन वृद्धीका लागि उदयपुरका २९ विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले सञ्चालन गरेको जीविकोपार्जन परियोजना अन्र्तगत २९ परिवारलाई ५८ वटा ब ...
उदयपुर कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित जिल्लाका तीन कार्यालयले चालु आर्थिक बर्षमा किसानसँग सम्बन्धित १७ करोड ५७ लाख ६७ हजार वजेट खर्च गर्ने भएका छन्् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ...
गाईघाट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरलाई सुविधा सम्पन्न बनाइएको छ । उदयपुर र खोटाङ्ग दुई जिल्ला कार्यक्षेत्र भएको विज्ञ केन्द्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन त्रियुगा नगरपालिका १० बोक्सेमा सुबिधा सम्पन्न तीन तले नयाँ भवन निर् ...
इश्वर बलम्पाकी , उदयपुरत्रियुगा नगरपालिका उदयपुरले आइतबार एक कार्यक्रमको आयोजना गरी विदेशबाट फर्र्किर आफ्नै देशमा कृषि उद्यम संचालन गरिरहेको त्रियुगा नगरपालिका क्षेत्रका कृषि उद्यमी तथा कृषक समुहलाई २६ लाख ४४ हजार बराबरको बिभिन्न कृर्षि सामाग्री हस्त ...
उदयपुर , सरकारी जागिरपछि तरकारी खेतीमा छुट्टै पहिचान बनाएका उदयपुरको त्रियुगा नगरपालिका ४ का अगुवा कृषक शिवजी निरौला (किसान)लाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरिएको छ ।जागिँरे जीवनभन्दा अझ जोशकासाथ कृषि पेसामा व्यस्त रहेका उनलाई कृषि ज ...
उदयपुर । खोरभरी बोका र पाठा छन तर विक्री छैन बजार लैजाउ गाडी खुल्दैन, गाउँघरमा भनेजस्तो विक्री र खपत छैन । झण्डै ६ महिनादेखि लकडाउन जारी रहँदा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित निपानेका रामकुमार राई हिजोहाज निकै चिन्तित छन । नौ बर्र्षदेखि व ...
साउने, असार २५ नेस्पेक उदयपुरले त्रियुगा नगरपालिका १५ खाँबुमा गत सोमवार कृषि औजार र विउविजन हस्तान्तरण गरेको छ । वल्डभिजन इन्टरनेशनल नेपाल र साझेदार संस्था नेस्पेक उदयपुरले उक्त सामग्री वितरण गरेको हो । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस ...
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved