उदयपुर । त्रियुगा नगरपालिकाका ६३ सय ६३ किशोरीलाइ पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । किश ...
उदयपुर । उदयपुरमा यही माघ २३ गतेदेखी महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै माघ २३ देखी फागुन ७ गते सम्म दुइ चरणमा पाठेघरको मुखको क्यान्सर बिरुद्ध (एच.पिभी) ...
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै ‘खोज र नष्ट गर’ अभियान थालनी गरेको छ। पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो । नगरप ...
उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुरको संयोजकमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का शम्भु पौडेल चयन हुनुभएको छ । यस्तै उपसंयोजकमा उदयपुरगढि ५ का चन्द्रमणि गुरागाई (सिएम) चयन हुनुभएको छ । रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले पौड्यालको संयोजनमा उदयपु ...
पत्रकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल उदयपुरले बिरामीहरुलाई फलफुल बितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला अस्पताल उदयपुरमा रहेका करिब ४० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । सेन्टरका जिल्ला ...
उदयपुर नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा मदनराज कटुवालको नेतृत्वले बैद्यानिकता पाएको छ । उच्च अदालत विराटनगरको भदौ १२ गते फैसलाले कटुवाल सभापति रहेको तर्दत समितिलाई बैधानिकता दिएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिको २०७८ ...
त्रियुगा । उदयपुरको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति संस्थाले धारा मर्मतसम्भार लगायतका अन्य काममा तिब्रता दिएको छ । नगरपालिकाको वडा नम्बर १० स्थित बोक्सेमा रहेको सो संस्थाले धारा मर्मतसम्भार लगायत अन्य काममा तिब्रता दिएको हो । म ...
उदयपुरमा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रमगरि मनाईएकोे छ । दिवसको अवसरमा उदयपुरको त्रियुगा नगरपालका वडानम्बर ९ राजावास ओरेक नेपालमाएक दिने किशोरी स्वास्थ्य मेला तथा हानिकारक परम्परागत सोच र अभ्यासका साथै स्थानिय जडिबुटी सम्बन्धि १ दिने अभिमुख ...
उदयपुर । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैन । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर् ...
उदयपुर । शुक्रबारबाट देशभर टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । देशभर एकै पटक सुरु भएको यो अभियानमा १५ महिना देखी १५ वर्षसम्मका बालवालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउँन लागिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख वृजकुमार दासले बताउनुभयो । ...
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved