उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नं। ७ बस्ने वर्ष २६ को सन्तोष मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।अस्थाई प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर ...
कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगरपालिका–२, गराँस घर भएकी ४६ वर्षीया पंचमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।तामाङलाइ नारायणी सामुदायिक वन क्षेत्रमा घाँस का ...
उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ४८ बर्षिय राम कुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घर नजिकै बेलडाँडा भन्ने ठाँउमा घाँस काट्न गएका मगर रुखबाट करिब ६ स ...
उदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ तथा दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता व ...
धरान । मगर समुदाय नेपालको आदिबासी जनजाति मध्य सबैभन्दा धेरै जनसंख्या भएको आदिबासी जनजाति हो । जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति हो मगर । जसको आफ्नै समृद्ध संस्कृति, भाषा र परम्परा छ । यो समुदाय विशेषत पहाडी क्षेत्रमा बसोबास गर्ने गरेको पाइ ...
उदयपुर । उदयपुरको चौदण्डीगढी–४ नारद आदर्श शिक्षा क्याम्पस बसाहामा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा ज्ञान्दिल थुलुङ राईको संयुक्त प्यान विजयी भएको छ ।थुलुङ राईले ८९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रति ...
उदयपुरमा शुक्रबार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइजना पक्राउ परेकाछन ।पक्राउ पर्नेमा रौतामाई गाउँपालिका ६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउत रहेको प्रहरीले जनाएको छ ।उनीहरूले ती किशोरीलाई ...
उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको बिहिबार दोस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले ५१ सदस्य नगर कमिटि सर्वसहमत चयन गरेको थियो । जसमा शनिबार एक कार्यक्रमको आयोजना गरी पदाधिकारी सहि ...
उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्र्चाज शेरधन राईले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले आईतबार आयोजना गरेको तीन महिने जरा केन्द्रित अभियानको उद्घाटन गर्दै नेता राईले ...
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी निकट बिद्यार्थीको संगठन अनेरास्ववियू उदयपुरमा दुइ दर्जन बिद्यार्थी प्रबेश गरेका छन । बिद्यार्थीलाइ अनेरास्ववियू केन्द्रिय स्थायी कमिटि सदस्य सुरेश गुप्ता लगायतले अनेरास्ववियुमा स्वागत गरेका छन । ...
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved