गाईघाट । पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल परियारलाई स्थायी आवास निर्माणको लागि अभियान सुरु हुने भएको छ । पत्रकार विश्वराज तामाङको घरमा तिहारको समयमा देउसी खेल्ने गएका उनलाई तामाङ परिवारले विभि ...
महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका साथ सम्पन्न भएको छ। उद्घाटन समारोहमा संस्थापक अध्यक्ष डाक्टर रेणु अधिकारी र कोशी प्रदेशकी उपसभामुख माननीय सिर्जना दनुवारले पानसमा बत्ती बालेर संयुक्त ...
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटिएको पुस्तक ‘प्रेरणा’ सार्वजनिक गरेको छ। उक्त पुस्तकको सार्बजनिक केन्द्रका अध्यक्ष ज्योति दनुवार, संस्थापक अध्यक्ष डा. रेणु अधिकारी र कोशी ...
अस्थाई प्रहरी पोष्ठ हाडेबासबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गा.पा वडा नं. ०७ हाडेबास स्थितमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित २०७ एम्पुल लागू औषध र ४ वटा सिरिन्ज सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...
इश्वर बलम्पाकी उदयपुर । देशका बिभिन्न सहर संगै उदयपुरमा पनी शनिबार कोरा साईक्लिङ च्यालेन्ज “उदयपुर कोरा २०२५” अयोजना भएको छ । कोरा भन्नाले साईक्लिङको भाषामा निश्चित क्षेत्रको परिक्रमा हो । घडिको शैलीमा घुम्नु हो । साईक्लिष्टहरुले कोरामा ...
उदयपुर । प्रगतिशील लेखक संघ नेपाल उदयपुर शाखाको आयोजामा शनिबार उदयपुरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा त्रियुगा नगर अन्तर माध्यामिक विद्यालय (कक्षा ९–१२) स्तरीय कविता प्रतियोगिता आयोज ...
गायक दिलिप तामाङले आफ्नो पहिलो गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् । खोटाङ दिक्तेल घर भई करिब एक दशक यता युकेमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योग्दान पु¥याउदै आएका गायक दिदिप तामाङले आफ्नो पहिलो प्रस्तुती स्वरुप तामाङ सेलो “क्या मि ...
उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान जानेमा मोरङ बूढीगंगाका ३२ वर्षीय अनल राजवंशी रहेकोे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पर्यटकिय स्थल बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको क ...
उदयपुर । प्रत्येक बर्ष हुदै आएको कोरा साईक्लिङ च्यालेन्ज “उदयपुर कोरा २०२५” यो बर्ष साउन ३ गते हुने भएको छ । कोरा साईक्लिङ च्यालेन्ज नेपालको सबैभन्दा ठुलो साइक्लिङ कार्यक्रम हो जुन सन् २०११ मा २५ जना साइक्लिस्टहरुबाट सुरु भएको थियो ...
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम ७५० मिलिग्राम र नेपाली नगद रु ३ हजार ४ सय सहित १ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा त्रियुगा नगरपालिका वडा नं।११ पुरानो गाईघाट बस्ने ३० बर्षिय विनोद चौधरी रहेको जिल्ला प्रहरी ...
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved