राजनीति

Displaying 1-10 of 178 results.

नेपाल वार एसोसियसन उदयपुरको निर्बाचनमा श्यामानन्द चौधरीको प्यानलै विजयी

नेपाल वार एसोसियसन उदयपुरको निर्बाचनमा श्यामानन्द चौधरीको प्यानलै विजयी

गाइघाट , फागुन ४
नेपाल वार एसोसियसन उदयपुरको अध्यक्षमा श्यामानन्द चौधरी विजयी भएका छन । वार एसोसियसन उदयपुरको २५ औ साधरण सभा तथा १५ अधिवेशनबाट चौधरी विजयी बनेका हुन । शुक्रबार सुरु भएको अधिवेशनमा सहमती नबनेपछि निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । चार पदाधिकारी, पाँच .. .. .. …

पुरै पढ्नुहोस्

आफन्त गुमाएका परिवारका सदस्यहरुलाइ अभिनन्दन गर्दै जनयुद्ध दिवस मनाइयो

आफन्त गुमाएका परिवारका सदस्यहरुलाइ अभिनन्दन गर्दै जनयुद्ध दिवस मनाइयो

गाइघाट , फागुन २

जनयुद्ध दिवस उदयपुरमा पनी बिविध कार्यक्रम गरी मनाइएको छ । नेकपा उदयपुरको आयोजनामा बिहिबार पार्टी कार्यलय पुरानो गाइघाटमा भएको कार्यक्रममा जनयुद्धमा  आफन्त गुमाएका परिवारका सदस्यहरुलाई अभिनन्दन सहित बिविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा .. .. .. …

पुरै पढ्नुहोस्

बिश्वकर्मा सुनचाँदी ब्यबसायी समाज उदयपुरको जिल्ला भेला सम्पन्न

बिश्वकर्मा सुनचाँदी ब्यबसायी समाज उदयपुरको जिल्ला भेला सम्पन्न

गाइघाट , माघ २६
उदयपुरको गाइघाटमा पहिलो बिश्वकर्मा सुनचाँदी ब्यबसायी समाज उदयपुरको अन्र्तरक्रिया तथा जिल्ला भेला कार्यक्रम शनिबार सम्पन्न भएको छ । “बिश्वकर्माहरुको एकता , सुनचाँदी ब्यवसायमा एकरुपता,  राष्ट्र निर्माणमा हाम्रो सहभागीता” भन्ने मुल नाराका साथ कार्यक.. .. .. …

पुरै पढ्नुहोस्

एकवर्ष भित्रमा बेलाका नगरपालीकाको सम्पुर्ण वडाकार्यलय भवनहरु बन्ने

एकवर्ष भित्रमा बेलाका नगरपालीकाको सम्पुर्ण वडाकार्यलय भवनहरु बन्ने

माघ–२४, उदयपुर
उदयपुरको बेलाका नगरपालीकामा वडा कार्यलय भवनहरु बन्ने प्रक्रिया धमाधम सुरु भएको छ । बेलाका नगरपालीकामा अहिलेसम्म ३ वटा वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भईसकेको छ भने ५ वटा वडा कार्यलयको भवन सिल्यान्यास भईसकेको छ । ९ वटा वडा रहेको बेलाकामा यस आर्थि.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा मेलमिलाप नीति प्रभावकारी बन्दै

उदयपुरमा मेलमिलाप नीति प्रभावकारी बन्दै

उदयपुर , माघ १९
सरकारीबादी वाहेकका मुद्दामा मेलमिलाप गराउन सकिने संबैधानिक प्रावधानअनुसार स्थानीय तहमा मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गएका छन् ।
तीनै तहका अदालतमा मुद्दाको चाप बढिरहेको बेला संबिधानले नै मेलमिलाप सिद्धान्तलाई अगिंकार गर्न सकिने प्रावधान राखि.. .. .. …

पुरै पढ्नुहोस्

स्थानीय तह प्रमुख उपप्रमुख सम्मानित

स्थानीय तह प्रमुख उपप्रमुख सम्मानित

उदयपुर , माघ १८
    नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय साझेदारी कार्यक्रमअन्र्तगत पछिल्लो १५ महिनामा तीन सय ४२ वटा कार्यक्रम सञ्चालन गरिएको छ ।
    समाजमा हुने विकृती, बिसंगतीलाई न्युनिकरण, अपराधरहित समाज निर्माणको उदेश्यका साथ २०७५ कात्तिक ११ गतेबाट नेपाल प्.. .. .. …

पुरै पढ्नुहोस्

प्याराडाइज स्कुल गाइघाटको १७ बर्षे यात्रा जिल्लामा उत्कृष्ट, पुर्वान्चलमा दोस्रो

प्याराडाइज स्कुल गाइघाटको १७ बर्षे यात्रा जिल्लामा उत्कृष्ट, पुर्वान्चलमा दोस्रो

गाइघाट , माघ १७
एसइइ परिक्षमा निजी बिद्यालय मध्य पुर्वान्चलमा दोस्रो स्थान तथा उदयपुरमा पहिलो स्थानको नतिजा ल्याउन सफल प्याराडाइज सेकेन्डरी स्कुलले आफ्नो १७ औं बार्षिक उत्सव तथा साधारण सभा बिहिबार भब्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेश न. १ का माननिय सांसद अम्बिका था.. .. .. …

पुरै पढ्नुहोस्

राणा शासनविरूद्ध लडेका शहीदको सम्झनामा आज शहीद दिवस मनाइदै

राणा शासनविरूद्ध लडेका शहीदको सम्झनामा आज शहीद दिवस मनाइदै

माघ  १६ , उदयपुर

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपूत मरेर नगए भूपी शेरचन, शहीदको सम्झनामा ः

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मन.. .. .. …

पुरै पढ्नुहोस्

दिदीको संम्झनामा सरस्वती मन्दिर , सांमसद कार्कीद्धरा उत्घाटन

दिदीको संम्झनामा सरस्वती मन्दिर , सांमसद कार्कीद्धरा उत्घाटन

बेल्टार , माघ १५
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न.७ स्थित श्री सगरमाथा आधारभुत बिद्यालय भुल्केमा बुधबार श्री सरस्वती मन्दिरको उत्घाटन गरीएको छ ।
एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांमसद माननिय बिमल कार्कीले मन्दिरको उत्घाटन गर्नुभएको हो ।

स्थानीय समाजसेवी के.. .. .. …

पुरै पढ्नुहोस्

लिम्चुङबुङ गाउँपालिकाको कार्यलयमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्वारा डिस्पोज

लिम्चुङबुङ गाउँपालिकाको कार्यलयमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्वारा डिस्पोज

लिम्चुङबुङ , माघ १५
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा संकास्पद भेटिएको बस्तु शक्तिशाली प्रेसरकुकर बम भएको पु्ष्टि भएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले मंगलबार बिहान करिव ८ः४८ बजे डिस्पोज गरेपछि प्रमाणित भएको हो ।

बम अज्ञात समूहले गाउँपालिका अध्यक्ष मेजरकुमार रा.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]