खोटाङको दिक्तेलमा फागुन २ देखी प्रथम खोटाङ दिक्तेल महोत्सव हुने

खोटाङ , माघ २२

आगामी  फागुन २ गते देखि खोटाङको दिक्तेलमा प्रथम खोटाङ दिक्तेल महोत्सव हुने भएको छ ।‘प्रथम खोटाङ–दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

फागुन २ देखि १२ गतेसम्म हुने महोत्सव खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको हो ।  महोत्सवमा एक अर्बको कारोबार गर्ने लक्ष्य  रहेको आयोजकले जनाएको छ यस्तै महोत्सवमा एक लाख भन्दा बढीले अवलोकन गर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन राईले बताएनुभयो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]