मनोरञ्जन

Displaying 1-10 of 104 results.

खोटाङको दिक्तेलमा फागुन २ देखी प्रथम खोटाङ दिक्तेल महोत्सव हुने

खोटाङको दिक्तेलमा फागुन २ देखी प्रथम खोटाङ दिक्तेल महोत्सव हुने

खोटाङ , माघ २२

आगामी  फागुन २ गते देखि खोटाङको दिक्तेलमा प्रथम खोटाङ दिक्तेल महोत्सव हुने भएको छ ।‘प्रथम खोटाङ–दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
.. .. .. …

पुरै पढ्नुहोस्

थारु सिंगिङ स्टारको प्रथम संस्करण उदयपुरबाट सुरु १४ जना छनौट

थारु सिंगिङ स्टारको प्रथम संस्करण उदयपुरबाट सुरु १४ जना छनौट

गाइघाट , माघ १२
थारु सिंगिङ स्टारको प्रथम संस्करणको उदयपुरमा भएको अडिशनमा १४ जना छनौट भएको छ । शनिबार गाईघाटमा भएको अडिशनमा १४ जना छनौट गरिएको आयोजक संस्थाले जानकारी दिइएको छ ।

थारु सिंगिङ स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले थारु प्रतिभा पहि.. .. .. …

पुरै पढ्नुहोस्

थारु सिंगिङ स्टारको तयारी पुरा, पहिलो अडिसन आजबाट गाइघाटमा

थारु सिंगिङ स्टारको तयारी पुरा, पहिलो अडिसन आजबाट गाइघाटमा

उदयपुर , माघ ११
थारु सिंगिङ स्टारको प्रथम संस्करणको तयारी पुरा भएको आयोजक संस्था विवेकशील थारु युवा समूहले जनाएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन गर्दै थारु सिंगिङ स्टारको तयारी पुरा भएको जनाकारी गराएको हो ।  

थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको .. .. .. …

पुरै पढ्नुहोस्

गाइघाटमा हुर्रा महोत्सव सम्पन्न । दशै राष्ट्रिय पर्ब,सबैले मनाउने माघे सकराती जातीय पर्ब ? अध्यक्ष रोक्का मगर

गाइघाटमा हुर्रा महोत्सव सम्पन्न । दशै राष्ट्रिय पर्ब,सबैले मनाउने माघे सकराती जातीय पर्ब ? अध्यक्ष रोक्का मगर

गाइघाट , माघ ५
नेपाल मगर संघ त्रियुगा नगर कमिटी र वडा न. १० ,११ र १२ को आयोजनामा शनीबार  त्रियुगा नगरपालिका १० बोक्सेमा भब्यताका साथ माघ्या सक्रान्टी तथा हुर्रा माहोत्सव २०७६ सम्पन्न भएको छ । कार्यक्रममा मगर समुदायको मौलीक नाचहरु मारुनी , हुर्रा , झ्याउरे , कौडा प्रस्तुत गरी.. .. .. …

पुरै पढ्नुहोस्

गाइघाटमा माघ्या सकराटी तथा हुर्रा महोत्सव आज , सम्पुर्ण तयारी पुरा ।

गाइघाटमा माघ्या सकराटी तथा हुर्रा महोत्सव आज , सम्पुर्ण तयारी पुरा ।

गाइघाट , माघ ४
मगर समुदायको प्रमुख पर्ब माघे सक्रान्ती (माघ्यासकराटी) को अवसरमा गाइघाटका मगरहरुले आज माघ्या सकराटी तथा हुर्रा महोत्सव २०७६ को आयोजना गरी मनाउने भएको छ । त्रियुगा नगरपालिका वडा न. १० ,११ , १२ र त्रियुगा नगर कमिटीको संयुत्त आयोजनामा कार्यक्रम आयोजना गर्न लागीए.. .. .. …

पुरै पढ्नुहोस्

बेलकामा भब्य कार्यक्रम गरी भिजिट नेपाल २०२० उत्घाटन

बेलकामा भब्य कार्यक्रम गरी भिजिट नेपाल २०२० उत्घाटन

बेलका , पुस १७

उदयपुरकोे बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार एक औपचारीक कार्यक्रम गरी बेलका भ्रमण वर्षको उत्घाटन गरेको हो । वेलका नगरपालिकाको वडा न. ८ सोमबारेमा आयोजना गरीएको कार्यक्रममा मगर, राई, थारु, थामि लगायतका

.. .. .. …

पुरै पढ्नुहोस्

किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलन उदयपुरमा

किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलन उदयपुरमा

उदयपुर , पुस १६

यही पुस १९ गतेदेखी गाईघाटमा हुन गइरहेको किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनमा चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती हुने भएको छ । बुधबार गाइघाटमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाए

.. .. .. …

पुरै पढ्नुहोस्

भ्रमण बर्षको अवसरमा बुधबार चौदण्डीगढी नगरपालिकामा सार्वजनिक बिदा

भ्रमण बर्षको अवसरमा बुधबार चौदण्डीगढी नगरपालिकामा सार्वजनिक बिदा

उदयपुर , पुस १४

नेपाल भ्रमण वर्ष सन् २०२० को उत्घाटन मिति अर्थात जनबरी फस्टमा चौदण्डीगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउन भ्रमण बर्षको उत्घाटनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आइतबार एक

.. .. .. …

पुरै पढ्नुहोस्

रौतामाइको पर्यटकिय क्षेत्रमा औधोगिकग्राम स्थापित गर्न अध्यन

रौतामाइको पर्यटकिय क्षेत्रमा औधोगिकग्राम स्थापित गर्न अध्यन

उदयपुर
    उदयपुरको रौतामाई गाउँपालिकालाई औधोगिकग्रामकोरुपमा स्थापित गर्न प्राविधिकसहितको टोलीले स्थलगतरुपमा सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
    जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा गएको, कृषि, पशु, उद्योगका प्राविधिकसहितको टोलीले बिहीबार ज.. .. .. …

पुरै पढ्नुहोस्

पर्यटक तान्दै चौदण्डीगढी भ्यू–टावर

पर्यटक तान्दै चौदण्डीगढी भ्यू–टावर

इश्वर बलम्पाकी
उदयपुर , कात्तिक ३
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न.१ चौदण्डीगढीमा रहेको भ्यू–टावर आन्तरिक तथा बाह्य पर्यटकका लागी आकर्षण बन्न थालेको छ । शहरी विकास मन्त्रालय, चौदण्डीगढी नगरपालिका, संसद् क्षेत्र विकास कोष, नागरिक उड्यन तथा पर्यटन मन्त्र.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]