उदयपुरको कटारी नगरपालिका वडा न.३ मा मानब कंकाल फेला

कटारी , माघ २७
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित जंगलमा मानव कंकाल फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । छ । कटारी ३ को महादेव गुफा जाने बाटो स्थीत माथिल्लो जंगल क्षेत्रमा मानव कंकाल पेला परेका बताइएको छ ।  
फेला परेको मानव कंकाल गएको साउन १० मा सोही वडाको च्याँगागाउँबाट हराएकी २४ वर्षिया बिवाहित गर्भवती समेत रहेको उमा कार्की कटुवालको हुन सक्ने भन्दै अनुसन्धान थालेको इलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]