कृषि

Displaying 1-10 of 49 results.

लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रम सम्पन्न,किसानलाई धनी बनाउने लक्ष्य

लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रम सम्पन्न,किसानलाई धनी बनाउने लक्ष्य

लिम्चुङबुङ, माघ २२
    उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ५ दिने ‘अध्यक्ष कृषि कार्यक्रम’ सम्वन्धी बृहत अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
    बढ्दो बैदेशिक रोजगारी र बसाईसराई दरले गाउँको जमिन बाँ.. .. .. …

पुरै पढ्नुहोस्

चौदण्डीगढी नगरपालिका ९ मा अपाङ्गता भएका ब्यक्तिलाइ कुखुरा चल्ला बितरण

चौदण्डीगढी नगरपालिका ९ मा अपाङ्गता भएका ब्यक्तिलाइ कुखुरा चल्ला बितरण

बेल्टार , माघ २१

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष प्रकाश कुमार राउतले सोमबार वडामा रहेका अपाङ्गता भएका तर राज्यबाट सेवा सुबिधा नलिएका ७५ जना अपाङ्गता भएका परिवालाइ कुखुरा चल्ला बितरण गर्नुभएको छ ।

अपाङ्ग बिकास संघ  चौदण्डीगढी नगरपालिका वडा न. ९ ल.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा भब्यताका साथ उद्योग दिवस सम्पन्न , उद्यमीको उत्साहाजनक सहभागीता

उदयपुरमा भब्यताका साथ उद्योग दिवस सम्पन्न , उद्यमीको उत्साहाजनक सहभागीता

गाइघाट , मंसिर ९
“उद्योग र पुर्बाधार ,समृद्धिको आधार ” भन्ने मुल नाराका साथ उदयपुरमा पांचौ उद्योग दिवस भब्यताका साथ सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको आयोजनामा भएको कार्यक्रममा २ सय बढी उदयपुर भरीका बिभिन्न लघु, घरेलु, साना ,मझौला तथा ठुला उद्योगीहरुको .. .. .. …

पुरै पढ्नुहोस्

त्रियुगा नगरपालिका भित्र पनी फौजी किरा

त्रियुगा नगरपालिका भित्र पनी फौजी किरा

उदयपुर , भदौ १९
अमेरिकन फौजी किरा त्रियुगा नगरपालिकामा पनि फैलिएको छ । त्रियुगा नगरपालिका ७ कालीखोला पाखा टोलका करिव ६ विगहा क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको छ । फौजी किराको प्रकोप महाभारत क्षेत्रमा पनि यसअघि देखा परेको थियो । पाँच साताअघि सुरु भएको फौजी किराको .. .. .. …

पुरै पढ्नुहोस्

खसी जोखेर बेच्ने चलन चलाउन माग

खसी जोखेर बेच्ने चलन चलाउन माग

नरेशमोहन तामाङ
१८ भदौ, आँपटार
केहि बर्ष यता ग्रामिण भेगमा सामुहिक र ब्यक्तिगत बाख्रा फर्म खेल्ने र यस्ता ब्यावसायहरु निकै बढेको छ । रौतामाई गाउँपालिका वडा नं.–५ डुडेका सयपत्री बाख्रा पालन उत्पादन समुहले साबिकको बाख्रापालन भन्दा करिव दोब्वर आम्दानी दिने गरेको पाईएकोे छ । सो सम.. .. .. …

पुरै पढ्नुहोस्

खडेरीको मारमा कृषक/सिंचाइको लागी नेस्पेकको सहयोगमा पानी ट्याङ्की

खडेरीको मारमा कृषक/सिंचाइको लागी नेस्पेकको सहयोगमा पानी ट्याङ्की

इश्वर बलम्पाकी
उदयपुर , असार २५
उदयपुरको पहाडी भेगका किषान पानी नपर्दा मारमा परेका छन । जिल्लाको कटारी नगरपालिका र ताप्लि गाउँपालिकाको पहाडी भेगमा ब्यबसायीक रुपमा कृर्षि पेसा गर्ने कृहकरु पानी नपार्दा पानीको मुहान सुन्न थालेपछी मारमा परेका हुन ।

ब्यबसा.. .. .. …

पुरै पढ्नुहोस्

आफुले पढ्न नपाए पनी छोरा छोरीलाइ बाख्रा पालेरै पढाउने आमाको अठोट

आफुले पढ्न नपाए पनी छोरा छोरीलाइ बाख्रा पालेरै पढाउने आमाको अठोट

इश्वर बलम्पाकी
उदयपुर , असार २४

उदयपुरको पश्चिमी गाउँपालिका ताप्लि गाउँपालिका १ की तेज कुमारी मगरलाइ आफुले पढ्न नपाए पनी छोरा छोरीलाइ सके सम्म राम्रो पढाउने इच्क्षा छ । १६ बर्षको उमेरमा बिहे गरेकी तेज कुमारीको हाल २ सन्तान छ । १८ बर्षको उमेरमा पहिलो सन्तान ज.. .. .. …

पुरै पढ्नुहोस्

ओरेक नेपालको धान दिवस ’’फोटो फिचर’’

ओरेक नेपालको धान दिवस ’’फोटो फिचर’’

असार १६ , उदयपुर

देश भरिनै धान दिवस पारेर विभिन्न कार्यक्रमहरु मनाईरहदा उदयपुरमा ओरेक नेपालले विभिन्न स्थानमा किसानकै खेतमा गएर धान दिवस मनाएका छन् । उदयपुरको त्रियुगा नगरपालीका ८ र ९ को विभिन्न स्थानमा किसानकै खेतमा गएर किसानले गर्ने पुरानो तरिकाको कृषि औजारहरु प्रय.. .. .. …

पुरै पढ्नुहोस्

कृषक सहकारी उद्घाटन

कृषक सहकारी उद्घाटन

उदयपुर , असार ६
    कृषकलाई लक्षित गरी उदयपुर कृषि सहकारी संस्था लिमिटेडले बुधबारबाट गाईघाटमा आफ्नो कारोबार सुचारु गरेको छ । साना किसानलाई ऋणप्रवाहमा सहजता ल्याउन र कृषकमुखी कार्यक्रम ल्याउने गरी सहकारीले आफ्नो कारोवारलाई सुचारु गरको हो ।
    सहकारी ऐन नियम २०४८ बमोजिम .. .. .. …

पुरै पढ्नुहोस्

ताप्लीको रुपाटार , रामपुर , कटहरेमा पानी नपर्दा बारी बाझै, किसान चिन्तीत

ताप्लीको रुपाटार , रामपुर , कटहरेमा पानी नपर्दा बारी बाझै, किसान चिन्तीत

ठबिन्द्र मगर
जेठ २० , ताप्ली उदयपुर
उदयपुरको ताप्ली गाउँपालिकाको बिभिन्न वडामा मकै बाली लगाउने सिजन सकी सक्दा समेत पानी नपर्दा किसान बारी बांझै छाड्न बाध्य भएका छन । पालीकाको रुपाटार, रामपुर, मादले, कटहरे, तिल्केचौर , थुम्की , जतनपुर ,सिम्ले लगाएको क्षेत्रमा मकै .. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]