सप्तरीको महुलीमा माहुली पोलीक्लिनिक ,गाउंपालिका अध्यक्ष द्धरा उत्घाटन

नबिन यादब

सप्तरी , कात्तिक १०
सप्तरीको अग्निसाईर कृष्णासावरन गाँउपालिका माहुली बजारमा सुविधा युत्त पोलीक्लिनिक  उत्घाटन गरीएको छ । गत शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी किल्नीकको उत्घाटन गरीएको किल्नीक सन्चालक सरोज कुमार यादबले बताउनुभयो ।

सप्तरीको एक ब्यापारीक केन्द्रको रुपमा रहेको माहुली बजारमा सुबिधा युत्त किल्नीक नभएको भन्दै यहाका स्थानीयको सेवालाइ मध्यनजर गर्दै किल्नीक खोलीएको सन्चालक यादबको भनाइ छ ।

किल्नीकको अग्निसाईर कृष्णासावरन गाँउपलिका अध्यक्ष परशुराम चौधरीले गर्नुभएको थियो ।  यस्तै कार्यक्रममा  अग्निसाईर कृष्णासावरन गाउपलिका वाड नं ४ क वडा अध्यक्ष तेजनारायण यादब, स्थानीय ,तरहुत गाँउपलिका वडा अध्यक्ष मनोज कुमार यादब लगाएतको उपस्थिती रहेको बताइएको छ ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]