स्वास्थ्य

Displaying 1-10 of 98 results.

वडा न. १६ बासीलाइ निशुल्क १५ सय सिम ,४४ घरलाइ सोलार बितरण गर्दै जनता संग मेयर कार्यक्रम समापन

वडा न. १६ बासीलाइ निशुल्क १५ सय सिम ,४४ घरलाइ सोलार बितरण गर्दै जनता संग मेयर कार्यक्रम समापन

उदयपुर , बैशाख २९
त्रियुगा नगरपालिका उदयपुरले गत बैशाख १३ गते बाट वडा न. १ देखी सुरु गरेको जनता संग मेयर कार्यक्रम अन्तर्गत शनिबार वडा न. १६ मा पुर्याइ कार्यक्रम समापन गरेको छ । प्रत्येक वडामा १ दिन आयोजना गरीएको शिबिरमा त्रियुगा नगरपालिका भरीका १६ वडाहरु मध्य १४ वडाहरुमा ब.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरको नमन्तामा अज्ञात रोगका कारण एउटै परिवारका २ जनाको मृत्यु , अरु सबै बिरामी ।

उदयपुरको नमन्तामा अज्ञात रोगका कारण एउटै परिवारका २ जनाको मृत्यु , अरु सबै बिरामी ।

उदयपुर , बैशाख १६

उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित ह

.. .. .. …

पुरै पढ्नुहोस्

त्रियुगाको सभ्यता तथा बिकासको लागी सरसफाइ कार्यक्रम (फोटोफिचार)

त्रियुगाको सभ्यता तथा बिकासको लागी सरसफाइ कार्यक्रम (फोटोफिचार)

इश्वर बलम्पाकी
गाइघाट , बैशाख १४
त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ । ‘त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत शनिबार देखी औपचारीक कार्यक्रम सुरु गरीएको हो ।
त्रियुगा नदीमा आउन.. .. .. …

पुरै पढ्नुहोस्

“जनता संग मेयर” वडामै बैंक खाता खोलीने , वडा नं १ मा २ सय ५ जनाले लिए स्वास्थ्य सेवा

“जनता संग मेयर” वडामै बैंक खाता खोलीने , वडा नं १ मा २ सय ५ जनाले लिए स्वास्थ्य सेवा

उदयपुर , बैशाख १४

शुक्रबार देखी उदयपुरको त्रियुगा नगरपालिका वडाहरुमा “जनतासँग मेयर कार्यक्रम” सुरु भएको छ । कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर , बिद्यालय भर्ना अभियान , कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरण, निशुल्क बैंक खाता संचालन , निशुल्क औषधी बितरण लगाएतका

.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा औँलोको खतरा कायमै

उदयपुरमा औँलोको खतरा कायमै

रितिज राइ
उदयपुर , बैशाख १३
छिमेकी जिल्लाकाकारण उदयपुर मेलेरिया (औँलो)को उच्चजोखिममा रहेको छ । पछिल्लो तथ्यांकले औँलो रोगीको तथ्यांक शुन्यमा आएपनि जोखिम भने नघटेको स्वास्थ्य कार्यालयको भनाई छ ।
विश्व औलो रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेक.. .. .. …

पुरै पढ्नुहोस्

क्लिनिक भवनको उद्घाटन पस्चात स्थानिय सरकारलाइ हस्तान्तरण

क्लिनिक भवनको उद्घाटन पस्चात स्थानिय सरकारलाइ हस्तान्तरण

सविता बस्नेत
उदयपुर, चैत्र २६
उदयपुरको ३ स्थानिय तहमा निर्माण गरिएका गाउँघर क्लिनिक भवनको उद्घाटन गरी स्थानिय सरकारलाई हस्तान्तरण गरिएको छ ।
हुरेण्डेक उदयपुरको आयोजना र वल्र्डभिजन ईटरनेश्नल नेपालको आर्थीक सहयोगमा बनेका ६ वटा गाउँघर क्लिनिक भवनको उद्घा.. .. .. …

पुरै पढ्नुहोस्

समयमा उपचार नपाउँदा गाइघाटको निजी अस्पतालमा नवजात शिशुको ज्यान गयो

समयमा उपचार नपाउँदा गाइघाटको निजी अस्पतालमा नवजात शिशुको ज्यान गयो

उदयपुर, चैत्र १३
उदयपुरमा समयमा उपचार नपाउँदा नवजात शिशुको ज्यान गएको छ । जिल्ला अस्पताल गाईघाटमा डाक्टर नहुँदा निजी अस्पतालमा अप्रेशन गरेर प्रसूति गराउन बाध्य भएकी लिम्चुङबुङ गाउँपालिका– ४ बलम्ताकी पुनम राईको छोराको सोमबार राति ९ ज्यान गएको हो ।
प्रसूति गराउन गाईघाट सिभिल ह.. .. .. …

पुरै पढ्नुहोस्

खर्च अभावमा घर बस्न बाध्य बोनम्यारो पिडित शान्तिराइलाइ सहयोगको याचना (भिडियो सहित)

खर्च अभावमा घर बस्न बाध्य बोनम्यारो पिडित शान्तिराइलाइ सहयोगको याचना (भिडियो सहित)

इश्वर बलम्पाकी
उदयपुर , माघ १९
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी शान्ती राइलाइ रत्त अल्पता रोगको कारन बोन म्यारो ट्रान्सप्लान्ट बिधिबाट उपचार उपचार गराउन पर्ने जटिलताले गाँजेको छ । उमेरले भर्खर २१ बर्ष पुगेकी शान्तिलाइ यस्तो जटिल रोगले समाएपछी हाल शा.. .. .. …

पुरै पढ्नुहोस्

हजार दिने आमाहरुलाइ १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

हजार दिने आमाहरुलाइ  १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

हिरा राइ
गाइघाट , माघ १२
त्रियुगा नगरपालिका उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा न. १० का सुनौलो हजार दिने आमाहरुलाइ एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरीएको छ ।

त्रियुगा नगरपालिका वडा न. १० को वडा भवमा आयोजना गरीएको कार्यक्रममा सो वडामा भएको बिभिन्

.. .. .. …

पुरै पढ्नुहोस्

त्रियुगा नगरपालिकाका सुत्केरी महिलाहरुलाई अब निशुल्क एम्बुलेन्स सेवा

त्रियुगा नगरपालिकाका सुत्केरी महिलाहरुलाई अब निशुल्क एम्बुलेन्स सेवा

उदयपुर , पुष २२

त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो

.. .. .. …

पुरै पढ्नुहोस्