सूचना-प्रविधि

Displaying 1-10 of 42 results.

ट्रान्सफर्मर जल्दा ४ दिन देखी गाउँनै अन्धकार

ट्रान्सफर्मर जल्दा ४ दिन देखी गाउँनै अन्धकार

राजाबास , भदौ ४
त्रियुगा नगरपालिका ९ राजाबासमा ट्रान्सफर्मर जल्दा चार दिन देखि २ हजार घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । विद्युतको ट्रान्सफर्मर जल्दा नवउ दयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर अध्यारोमा बस्न बाध्य भएका छन् ।
विजुली अवरुद्ध भएपछि खाद्यन्न मि.. .. .. …

पुरै पढ्नुहोस्

आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले आज (बुधबार) देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए।
.. .. .. …

पुरै पढ्नुहोस्

ताप्लि गाउँ पालीकाका सबै स्वास्थ्य , वडा तथा मावि स्कुलमा बिद्यिुतिय हाजिरी

ताप्लि गाउँ पालीकाका सबै स्वास्थ्य , वडा तथा मावि स्कुलमा बिद्यिुतिय हाजिरी

ठबिन्द्र मगर
रुपाटार , बैशाख १७
उदयपुरको ताप्ली गाउँ पालिकाका सम्पुर्ण वडा कार्यलय , स्वास्थ्य कार्यलय तथा माध्यमिक बिद्यालयमा बिद्युतिय हाजिरी सुरु भएको छ । गाउँपालिकामा रहेको सप्पुर्ण वडा कार्यलय , स्वास्थ्य कार्यलय , माध्यमिक बिद्यालय सहित १७ सरकारी कार्यलयमा बिद्युतिय हाज.. .. .. …

पुरै पढ्नुहोस्

पत्रकार महासंघमा विद्युतिय समस्या टर्यो

पत्रकार महासंघमा विद्युतिय समस्या टर्यो

गाईघाट , साउन १६
    बिद्युत समस्यालाई मध्यनजर गर्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नेपाल पत्रकार महासंघलाई ४० हजार मुल्य बराबरको इनभटर हस्तारण गरेको छ ।
    संघको सभाहलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष गजेन्द्रकुमार भगत लगायतको टोलीले महासंघका जिल्ला अध्यक्.. .. .. …

पुरै पढ्नुहोस्

बिजुली पुगेपछि चोकको नाम नै ‘कुलमान घिसिङ’

बिजुली पुगेपछि चोकको नाम नै ‘कुलमान घिसिङ’

झापा , साउन ५

झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।

मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियानमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा प

.. .. .. …

पुरै पढ्नुहोस्

२२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण कार्यलय उदयपुर घेराउ

२२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण कार्यलय उदयपुर घेराउ

उदयपुर, साउन १
त्रियुगा नगरपालिका वडा नं. २ खैजनपुरमा २२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन् । गत असार १० गतेदेखि बत्ती बिहीन हुन पुगेका खैजनपुरबासीले प्राधिकरणको लापरबाहीले आफुहरुलाई समस्या भएको भन्दै मंगलबार विहानदेखि गाईघाटस्थित .. .. .. …

पुरै पढ्नुहोस्

इतिहास बन्यो लोडसेडिङ

इतिहास बन्यो लोडसेडिङ

काठमाडौँ , बैशाख ३१
झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । प्राधिक.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरका चार वटै गाउँपालिका सोलारले कामकाज चलाउँदै

उदयपुरका चार वटै गाउँपालिका सोलारले कामकाज चलाउँदै

उदयपुुर, चैत्र १९
उदयपुुरको कुनै पनि गाउँपालिका केन्द्रमा बिजुलीको सुविधा पुगेको छैन् । जिल्लाको चार वटै गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिक जसो कामकाज गर्न समस्या हुने गरेको छ । बिजुली नहुँदा कम भोल्टेजको सोलार बत्तीका भर पर्दा लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई र ता.. .. .. …

पुरै पढ्नुहोस्

यसरी हुँदैछ काठमाडौंमा बोल्ने रोबोटसँग साक्षात्कार

यसरी हुँदैछ काठमाडौंमा बोल्ने रोबोटसँग साक्षात्कार

काठमाडौं ७ चैत्र । औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ।

साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुन.. .. .. …

पुरै पढ्नुहोस्

फेसबुक साथीको उपहारमा लोभिँदा ८० लाख गुम्यो

फेसबुक साथीको उपहारमा लोभिँदा ८० लाख गुम्यो


काठमाडौँ १ कार्तिक । असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो।

विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन्। तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ।

ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]