मानीस हरायको सुचना !

उहाँको नाम जय बहादुर राइ हो । स्थायी ठेगाना त्रियुगा नगरपालीका १० बोक्से बाह्घरे रेडियो त्रियुगा नजिक उहाँ मंगलबार बिहान ८।३० देखी हराइरहनु भएको छ ।  हाफपाइन्ट र टिर्सट लगाएर घरबाट निस्कनुभएका राइको हाल सम्म केही पत्ता लाग्न सकेको छइन कृपया देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी ÷पहरी कार्यलय अथवा ९८१५७६८०९९ ÷९८४२९६५७६२ ÷९८४२९७५१७५ मा खबर गरीदिनुहुन हार्दीक अनुरोद छ ।  

कृपया पढीसकेपछी सियर गरीदिनुहोला