१० तस्विरमा हेर्नुहोस्, जसले मृत्युलाई धोका दिए

एजेन्सी । संसारमा केही यस्ता मानिसहरु पनि हुन्छन्, जो आनन्दका लागि जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्न पछि हट्दैनन् । यसमध्ये कोहि अग्ला पहाडको बीचमा टाँगिएको डोरीमा बिना कुनै सहायतामा हिड्छन् त कोहि भीरभिरै साइकल कुदाउँछन् । त्यस्तै आज हामी तपाईलाई केही यस्ता तस्विरहरु देखाउँछौं जहाँ सामान्य गल्तीका कारण पनि मानिसको ज्यान जानसक्छ ।