संसारकै अनौठो होटल ! जहाँ खाना होईन 'विषालु सर्प र अजिंगरको मासु' खान पाइन्छ

एजेन्सी । भियतनामको हनोईमा रहेको एक रेष्टुरेण्टको चर्चा निकै नै भैरहेको छ ।त्यस होटलमा सर्पको मासु विषालु अजिंगरको मासुका कारण चरित भैरहेको हो । जहाँ ग्राहकले सर्पको मासुदेखि रगतसम्म खान पाउँछन् ।
सर्पको मासु र रगत पिउँदा पुरुषत्व बढ्छ भन्ने स्थानीयको धारणाका कारण पनि यो होटलको ख्याति दिनानुदिन बढिरहेको छ ।