किन थुनियो शालिकको मुख?

काठमाडौँ, राजधानीको चावहिलस्थित पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेका छन् । यसअघि सर्वसाधारणलाई मास्क वितरण गर्दै आएका उनीहरुले 'सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं !' भन्ने नाराका साथ शनिवार राजधानीस्थित सबै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए ।

 उनीहरुले ट्राफिक प्रहरी र केही सर्वसाधारणलाई पनि मास्क र पानी वितरण गरे । उनीहरुले सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतन, सहिदगेटका चार शहिदका शालिक, त्रिपुरेश्वरस्थित त्रिभूवन, पासाङल्हामु, राजाहरुको शालिकमा उनीहरुले सरसफाई गरी मास्क पहिराउने काम गरेका हुन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]