बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ

उदयपुर , पुस २९
उदयपुरमा बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ परेको छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिल चौधरी र ५१ वर्षीय दुखिलाल चौधरी रहेका छन् । उनिहरुलाई आईतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

जिल्ला अदालतबाट बन मुद्दामा कसुर ठहर गर्दै अनिललाई ६ महिना कैद र २३ हजार जरिवाना र दुखिलाललाई ५ महिना ६ दिन कैद फैसाल सुनाएपछि फरार रहेको बताइएको छ ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]