राष्ट्रिय

Displaying 1-10 of 594 results.

सशस्त्र प्रहरी उदयपुरद्धरा ५० केजी गाँजा बरामद

सशस्त्र प्रहरी उदयपुरद्धरा ५० केजी गाँजा बरामद

उदयपुर , माघ ९
सशस्त्र प्रहरी उदयपुरले मंगलबार राती करीव २ बजेको समयमा उदयपुरबाट सप्तरी तर्फ दगीदै गरेको ५० केजी अबैद गांजा बरामद गरेको छ ।

उदयपुर र सप्तरीको सिमाना उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट उक्त परिणामको गाँजा बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
.. .. .. …

पुरै पढ्नुहोस्

आमा छोरी हत्याका कसुरदार साहलाईलाई आजिवन काराबास फैसला

आमा छोरी हत्याका कसुरदार साहलाईलाई आजिवन काराबास फैसला

उदयपुर , माघ ९
    उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ ।

    जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले मंगलबार सिरहा जिल्लाको लहान नगरपाल.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरको सोरुङछविसेमा कुटपिटबाट एकजनाको मृत्यु ।

उदयपुरको सोरुङछविसेमा कुटपिटबाट एकजनाको मृत्यु ।

कटारी , माघ ८
उदयपुरको कटारी नगरपालिका वडा न. १० सोरुङछविसेमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट सोरुङछविसे राम्चेका ६६ बर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको बताइएको छ  ।
स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक विच सोमवार राती ९ बजे विवाह भोजमा बादबिबाद .. .. .. …

पुरै पढ्नुहोस्

लिम्चुङबुङमा नयाँ प्रशासकीय अधिकृत , जनमुखी सेवा प्रबाह गर्ने प्रतिबद्धता

लिम्चुङबुङमा नयाँ प्रशासकीय अधिकृत , जनमुखी सेवा प्रबाह गर्ने प्रतिबद्धता

दिनेश राई
जाँते, माघ ८ गते
    उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत टारजन लिम्बुको आगमन भएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईको गत महिना अध्यागमन विभागमा सरुवा भएपछि लिम्बु लिम्चुङबुङ आएका हुन ।

    सिन्धुली जि.. .. .. …

पुरै पढ्नुहोस्

योग दिवसमा आत्मज्ञानको शान्ति सन्देश

योग दिवसमा आत्मज्ञानको शान्ति सन्देश

उदयपुर , माघ ६
    योग दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रमअन्र्तगत आईतबार शान्ति प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
    आत्मज्ञान प्रचार संघ उदयपुरसँगको सहकार्यमा मुल समरोह समितले शान्तिका दुत प्रेम रावतका शान्तिपृय प्रवचन आयोजना गरेको हो । सो अवसरमा रावतले.. .. .. …

पुरै पढ्नुहोस्

अनेरास्ववियुको जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लाग्यो उदयपुरमा कार्की र अधिकारी

अनेरास्ववियुको जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लाग्यो उदयपुरमा कार्की र अधिकारी

गाइघाट , माघ ६
पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र त्रिद्यार्थी यूनियन  अनेरास्ववियुको जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाएको छ ।

एमाले र माओवादी एकीकृत भएको दुई वर्.. .. .. …

पुरै पढ्नुहोस्

गाइघाटमा हुर्रा महोत्सव सम्पन्न । दशै राष्ट्रिय पर्ब,सबैले मनाउने माघे सकराती जातीय पर्ब ? अध्यक्ष रोक्का मगर

गाइघाटमा हुर्रा महोत्सव सम्पन्न । दशै राष्ट्रिय पर्ब,सबैले मनाउने माघे सकराती जातीय पर्ब ? अध्यक्ष रोक्का मगर

गाइघाट , माघ ५
नेपाल मगर संघ त्रियुगा नगर कमिटी र वडा न. १० ,११ र १२ को आयोजनामा शनीबार  त्रियुगा नगरपालिका १० बोक्सेमा भब्यताका साथ माघ्या सक्रान्टी तथा हुर्रा माहोत्सव २०७६ सम्पन्न भएको छ । कार्यक्रममा मगर समुदायको मौलीक नाचहरु मारुनी , हुर्रा , झ्याउरे , कौडा प्रस्तुत गरी.. .. .. …

पुरै पढ्नुहोस्

साताव्यापी योग दिवस सूरु

साताव्यापी योग दिवस सूरु

उदयपुर , माघ ४
    साताव्यापी कार्यक्रमको तय गरी यो बर्षको योग दिवस उदयपुरमा बुधबारबाट सुरु गरिएको छ । योग दिवस मुल समारोह समितको आयोजनामा बुधबार सदरमुकाम गाईघाटमा प्रभातफेरीको आयोजना गरी सूरु गरिएको हो ।
    बिद्यालयका बालबालिकासम्म कार्यक्रम पुर्याउने लक्ष्.. .. .. …

पुरै पढ्नुहोस्

गाइघाटमा माघ्या सकराटी तथा हुर्रा महोत्सव आज , सम्पुर्ण तयारी पुरा ।

गाइघाटमा माघ्या सकराटी तथा हुर्रा महोत्सव आज , सम्पुर्ण तयारी पुरा ।

गाइघाट , माघ ४
मगर समुदायको प्रमुख पर्ब माघे सक्रान्ती (माघ्यासकराटी) को अवसरमा गाइघाटका मगरहरुले आज माघ्या सकराटी तथा हुर्रा महोत्सव २०७६ को आयोजना गरी मनाउने भएको छ । त्रियुगा नगरपालिका वडा न. १० ,११ , १२ र त्रियुगा नगर कमिटीको संयुत्त आयोजनामा कार्यक्रम आयोजना गर्न लागीए.. .. .. …

पुरै पढ्नुहोस्

बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ

बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ

उदयपुर , पुस २९
उदयपुरमा बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ परेको छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिल चौधरी र ५१ वर्षीय दुखिलाल चौधरी रहेका छन् । उनिहरुलाई आईतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

जिल्ला अदालतबाट .. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]