नेपाली चलचित्र “सिर्जना“ मा मिनराज को स्वर (भिडियो सहित)

बुद्धि चामलिङ
उदयपुर , असार २९
 त्रियुगा नगरपालिका ( १२ पुरानो गाइघाट का नब गायक मिनराज चामलिन राइले नेपालि चलचित्र “सिर्जना“मा आफ्नो स्वर दियका छन ।  उदयपुर जिल्ला रोउतामाइ गाउँ पालिका ( ५ तिल्केटार मा स्वर्गीय पुर्ब वडा अध्यक्ष बुबा दल बहादुर चामलिङ र आमा पानहिरा चामलिङ को तेस्रो कान्छो छोराको रुपमा जन्मियका मिनराज चामलिङ ले यस अघि  २०७५ साल असोज ११ गते बिहिबार का दिन आफ्नो पहिलो “आमा“ बोल को गित रेकड गराइसकेका छन । सरिता राइको शब्द र बिकाश चोउधरिको सङ्गीत मा पहिलो पटक आधुनिक सोलो गित मेरि आमा रेकड गरेको ९ महिना पछि चामलिङ ले नेपाली चलचित्र को गित मा स्वर दिन पायका हुन । उनको मेरि आमा बोल को गित लाई श्रोता र दर्शक ले युटुब मा राम्रो मन परायका छ्न । हाल सम्म १४ हजार बढी स्रोता, दर्शक ले उनको गित सुनिसकेका छ्न । नया नेपाली चलचित्र सिर्जना को गित उनले असार १६ गते सोमबार  रेकड गरेका हुन ।  नेपालि चलचित्र सिर्जना को “छैन हाम्रो  सुनको छानो , छैन हाम्रो  महलमा बास “
“मन भित्रको माया दिन्छु , बस्न सक्छौ मुटु माझ “ बोल को गित मा शब्द बाबू थिङ र सङ्गीत बिकास चोउधरिले गरेका छन भने स्वर नब गायक मिनराज चामलिङ राइ र नब गायिका शशिका राइले गायका छ्न  ।  यक दशक बढी बैदेशिक रोजगारिमा मलेसिया बसेका ३० बर्षिय मिनराज चामलिङ ले आफ्नो गित रेकड गर्नु अघि विभिन्न अनलाइन गायन प्रतियोगिता मा भाग  लिइ सकेका थिय । नेपाली आधुनिक गित र चलचित्र को गितमा लगाब भयका चामलिङ ले नया चलचित्र मा गित गाय सङ्गै आफुलाइ प्ले ब्याक सिङ्गर को रुप मा परिचित गराउने सम्भावना बोकेको नब गायक को रुप मा आउन लागेका छ्न। नब गायक मिनराज चामलिङ को विभिन्न आधुनिक गित हरुको कभर सङ हरु युटुब मा हेर्न सकिन्छ । आगामी दिन मा नया ( नया सुमधुर गित दिने योजना मा आफू रहेको मिनराज चामलिङ बताउछन  । चलचित्र को उक्त छैन हाम्रो सुन को छानो बोल को गित मा नब नायक प्रज्वल गिरिले  अभिनय गर्दैछ्न । नायिक भने अझै टुङ्गो लागेको छैन ।
           काठमाडौ स्थित यकशन रेकडिङ स्टुडियो मा रेकडिस्ट सुबास  कुथुमेले गित रेकड गरेका हुन ।  चलचित्र मा “सृजना“ बाबू थिङ को निर्देशन र राजु किरात चामलिङ को दन्द निर्देशन रहेको छ । चलचित्र “सृजना“ आगामी साउन पहिलो सातादेखी छायाङकन सुरु गरिने निर्माण कम्पनिले जनायको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]