किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलन उदयपुरमा

उदयपुर , पुस १६

यही पुस १९ गतेदेखी गाईघाटमा हुन गइरहेको किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनमा चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती हुने भएको छ । बुधबार गाइघाटमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

कार्यक्रममा नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । सम्मेलनलाई भब्य र सभ्यरुपले सम्पन्न गराउन व्यवस्थापन लगायतका सबै खाले तयारी अन्तिम चरणमा पुगेको जनााइएको छ ।

देशैभरका किराँत राई कलाकारहरुको प्रतिनिधित्व रहने  सम्मेलन तीनदिनसम्म सञ्चालन रहने छ । संघका सचिव रोसन राईका अनुसार पहिलो दिन उद्घाटनपछि बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रले नयाँ कार्यसमितिको चयन गर्नेछ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]